२ श्रावण २०८२, शुक्रबार
Follow Us

बुद्दनगरको फर्निचरमा आगलागी ;; ६ करोड भन्दा बढी क्षति

nepalbritain news
११ मंसिर २०७५, मंगलवार ०१:५६

काठमाडौँ। युएन पार्क नजिकै रहेको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ।
आगलाली अहिले नियन्त्रणमा आएको छ।

आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपाका जुद्ध बारद्ध यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए।

उनका अनुसार घटनामा मानविय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ। आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ।
डिसी नेपाल

धेरै पढिएको