१८ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वआयुक्त पाठकमाथि छानविन गर्न ३ सदस्यीय छानविन टोली गठन

sarusaru
७ फाल्गुन २०७५, मंगलवार ०६:२१

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले ७८ लाख घुस काण्डमा मुछिएका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानविन गर्न ३ सदस्यीय छानविन टोली गठन गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले अख्तियारका सहसचिवको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको हो । छानबिन छोलीको नाम भने गोप्य राखिएको छ ।