२० बैशाख २०८१, बिहीबार
Follow Us

हेलिकप्टर दुर्घटना अपडेट : सातै जनाको मृत्यु ,लाश चिन्न मुस्किल

sarusaru
१५ फाल्गुन २०७५, बुधबार ०९:३९

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार सातैजनाको निधन भएको स्थानीय प्रत्यक्षदर्शी संजय लिम्बुले बताए । तर प्रहरी अधिकारीले भने क्षतबिक्षत अवस्थामा पाँचवटा शवमात्रै भेटिएको पुष्टि गरेका छन । सबै शव चिन्न नसकिने अवस्थामा छन ।’पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेर दुर्घटना भएको हो ।’
स्रोत : टिभि अन्नपूर्ण