३१ बैशाख २०८१, सोमबार
Follow Us

नेपाल प्रहरीका ८२ डीएसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार १०:४८

काठमाडौं– नेपाल प्रहरीका ८८ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । आईजीपी सर्वेन्द्र खनालको आइतबारको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

सरुवाको पूर्ण सूची

नेपाल प्रहरीका ६४ डीएसपीले पाए जिम्मेवारी
काठमाडौं– नेपाल प्रहरीका ६४ प्रहरी नायव उपरीक्षक डीएसपीले जिम्मेवारी पाएका छन् । हालै बढुवामा परेका ती डीएसपीहरुले जिम्मेवारी पाएका हुन् ।