२२ बैशाख २०८१, शनिबार
Follow Us

आजको मुद्रा विनिमय दर: १ पाउण्डको १४६ रुपैयाँ

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार ०८:०६

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४५ रुपैयाँ ४२ पैसाँ र बिक्री दर १४६ रुपैयाँ २१ पैसाँ रहेको छ ।

यस्तै अमेरिकी डलर एकको खरिददर एक सय १० रुपैयाँ ०३ पैसा र विक्रिदर एक सय १० रुपैयाँ ६३ पैसा छ । युरो एकको खरिददर १ सय २४ रुपैयाँ ४९ पैसाँ र बिक्रीदर १ सय २५ रुपैयाँ १७ पैसाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा विदेशस्थित हुण्डी तथा मनि ट्रान्सफर कम्पनी तोकेको दर तलमाथि तोक्न सक्नेछन् ।