२२ बैशाख २०८१, शनिबार
Follow Us

इन्स्टाग्राममा हट फोटोले तताउने को हुन् यी सुन्दरी ?

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७५, सोमबार १७:१६

मोडलिङमा सक्रिय हुन थालेको दुई वर्षमै प्रोफेसनल मोडलका रूपमा आफूलाई स्थापित गर्न सफल पोखराकी मुना गौचन काठमाडौंमा हुर्किएकी हुन् । सानैदेखि मोडल बन्ने सपना सँगालेकी मुनाले एसएलसी प्रिन्सेसमा भाग लिएर वेस्ट वाकको उपाधि हात पारेकी थिइन् । ३ सय जना प्रतिस्पर्धीमध्येबाट शीर्ष ८ मा छानिएर हाउस अफ फेसनमा सहभागी हुन पाएको क्षणलाई जीवनकै अविस्मरणीय क्षण मान्ने मुना दुई दर्जनभन्दा बढी र्‍याम्पमा हिँडिसकेकी छिन् ।