३२ असार २०८२, बुधबार
Follow Us

बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा सेना

nepalbritain news
१९ चैत्र २०७५, मंगलवार ०६:३१

काठमाडौं। २७ जनाको ज्यान जाने गरी आइतबार राति बारा र पर्सामा आएको हावाहुरीपछि अहिले राहत र उद्धारको काम तीव्र रुपमा भइरहेको छ। घाइतेको उद्धार तथा राहतमा नेपाली सेनाको टोली खटिएको छ। नेपाल सेनासहितको टोली अहिले हावाहुरी प्रभावित क्षेत्रमा खटिएको छ। हावाहुरीले विद्युतका पोल ढलेका छन् भने पर्खालहरु पनि भत्केका छन् । यस्तै घरका छानासमेत भत्केका छन् अहिले बाराका धेरै क्षेत्रमा सडक बिग्रिएका छन्।

डिसी नेपाल

धेरै पढिएको