१८ बैशाख २०८१, मंगलवार
Follow Us

युवालाई विदेश पठाउन धमाधम भाषा सिकाउँदै सरकार

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार ०२:४३

धनगढी– बेरोजगार युवालाई विदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दागर्दै सुदूरपश्चिम सरकारले भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– प्रदेशका ९ जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, अंग्रेजी र भाषा प्रशिक्षण कक्षा संचालन गर्न लागिएको हो ।