२२ बैशाख २०८१, शनिबार
Follow Us

राजदूतका रुपमा बेलायतले पठायो निकोला पोलिटलाई

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १२:५१

काठमाडौं– नेपालको लागि बेलायतको राजदूतमा निकोला पोलिट नियुक्त भएकी छिन् । नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिस सरुवा भएपछि उनको ठाउँमा पोलिट जान लागेकी हुन् ।

उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने जनाइएको छ ।

हाल उनी पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् । नेपाल र बेलायतबीचको सम्बन्ध पुरानो मानिन्छ ।