८ आश्विन २०८२, बुधबार
Follow Us

नुवाकोट काँग्रेसले बुझायो महासेठलाई ज्ञापनपत्र

nepalbritain news
२९ असार २०७६, आईतवार ११:४१

नुवाकोट काँग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसी नेतृत्वको टोलीले नुवाकोट प्रवेश गर्ने विभिन्न सडकहरु वर्षाको समयमा संचालन हुन कठीन भएकाले सडक तत्काल मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ ।

बालाजु–ककनी–बिदुर, गल्छी–त्रिशुली, टोखा–छहरे, ओखरपौवा– चाउथे–गल्छी सडकखण्डहरु मर्मत गर्न नुवाकोट काँग्रेसले आग्रह गरेको हो ।
हाल वर्षातका कारण ती सडकहरुमा यातायातका साधन सञ्चालन गर्न कठीन हुँदै आएको छ ।

धेरै पढिएको