१८ बैशाख २०८१, मंगलवार
Follow Us

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०७:२६

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२३ रुपैयाँ ७५, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ १ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।