१८ बैशाख २०८१, मंगलवार
Follow Us

यस्तो छ एनआरएन युकेको १५ पेजको मतपत्र !


२० भाद्र २०७६, शुक्रबार २२:५७

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि नमुना मतपत्र सार्वजानिक भएको छ । शुक्रवार साँझ निर्वाचन समितिद्धारा सार्वजानिक गरिएको मत पत्र १५ पेजको रहेको छ । मतपत्रमा सबै उम्मेदवारहरुको फोटो समेत राखिएको छ ।