२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वाचनः मनोनयन दर्ता मध्यान्ह १२ बजेसम्म, निर्वाचन साझ ५ बजदेखि हुने

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७६, बुधबार ०२:०३

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालीका सार्वजनीक गरिएको छ । प्रमुख निर्वाचन आयुक्त शिव रिजालका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ । निर्वाचन भने आजै साझ ५ बजेदेखि १० बजेसम्म तोकिएको छ । उता नतिजा भने मतदान सकिएको दुई घन्टाभित्रै आउने भएको छ ।