२४ बैशाख २०८१, सोमबार
Follow Us

विदेशी मुद्राको विनिमय दर

नेपालब्रिटेन डट कम्
७ पुष २०७६, सोमबार ०७:४१

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.५० रुपैयाँ रहेको छ भने बिक्रीदर ११४.१० रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२५.७५ रुपैयाँ र बिक्रीदर १२६.४१ रुपैयाँ, पाउण्ड एकको खरिददर १४७.५४ रुपैयाँ र बिक्रीदर १४८.३२ रुपैयाँ रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१.१७ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ रहेको छ ।