ताजा खबर

बाजरमा सुनको मूल्य बढ्यो

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ ।
आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५५ मा कारोबार भएको थियो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्