१८ बैशाख २०८१, मंगलवार
Follow Us

चन्द्रागिरीमा आशा भोस्ले

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७६, आईतवार १३:१२

भारतीय चर्चित गायिका आशा भोस्ले चन्द्रगिरीमा । गायिका भोस्ले एकल सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । उनको कार्यक्रम हिजो शनिबार थियो ।