२८ बैशाख २०८१, शुक्रबार
Follow Us

अशनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

sarusaru
१९ पुष २०७६, शनिबार ०१:५४

काठमाडौं। काठमाडौंको व्यस्त बजार असनमा शुक्रबार साँझ आगलागी भएको छ। इन्द्रचोकस्थित एक घरमा आगलागी भएको प्रहरीको जनसेवा ईकाइले जानकारी दिएको छ।

आगो नियन्त्रणमा लिन ४ वटा दमकल आगोलागेको स्थानमा पुगेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।