२५ बैशाख २०८१, मंगलवार
Follow Us

सुनको मूल्य घट्यो, आज कति छ ?

नेपालब्रिटेन डट कम्
८ माघ २०७६, बुधबार १३:४२

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७४ हजार ५०० मा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार रु १५ ले घटेर चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।