२६ बैशाख २०८१, बुधबार
Follow Us

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई माथि अंश मुद्दा दायर

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७६, शुक्रबार १९:१९

प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् । दोलखाकी बालिका खड्का राईले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।