४ बैशाख २०८१, मंगलवार
Follow Us

विश्वबिख्यात ब्रिटिश एअरवेजको विज्ञापनमा नेपाली मोडल (फोटो /भिडियो)

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७७, बुधबार १४:३१

लण्डन । बेलायतको राष्ट्रिय ध्वजावाहक ब्रिटिश एअरवेजको प्रवर्द्धनात्मक विज्ञापनमा एक नेपाली मोडलले अवसर पाएका छन् । ‘लियो ट्यांक’ नामबाट चिनिने बेलायतस्थित मोडल (कलाकार) टंक धमला फिचर्ड उक्त भिडियो विज्ञापन ब्रिटिश एअरवेजले हालै सार्वजनिक गरेको हो ।

भारतका सिनेमाहरुमा प्रसारणका लागि तयार गरिएको भएपनि लकडाउनका कारण सिनेमाहरु बन्द रहेका कारण युट्युबमार्फत विज्ञापन सार्वजनिक गरिएको छ ।

विशेषत भारतका यात्रुहरुलाई आकर्षित गर्ने लक्ष्यसहित निर्माण गरिएको बताएको छ ।