४ बैशाख २०८१, मंगलवार
Follow Us

भारतमा टिकटक लगायत ५९ एप माथि प्रतिबन्ध (कुन कुन एप बन्द भए)

नेपालब्रिटेन डट कम्
१५ असार २०७७, सोमबार १६:५२

भारत सरकारले टिकटकसहितका चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको छ । टिकटकसहितका ५९ चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध गरेको हो।

सेयरइट, युसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप प्रतिबन्ध भएका हुन् ।

लद्दाखमा भारत र चीनका सेनाबीच भएको तनावमा २० भारतीय सैनिक मारिएका थिए ।

दुई देशबीच सीमा विवाद बढिरहेका वेला भारत सरकारले चिनियाँ एप्स बन्दको निर्णय गरेको हो ।

भारतमा चिनियाँ सामान प्रतिबन्ध लगाउनसमेत आवाज उठेको छ ।

यी हुन् भारतले प्रतिबन्ध लगायका ५९ एप