२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए युरोप युवा संयोजक ठाकुरको राजिनामा स्वीकृत

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७७, बुधबार १३:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप संयोजकको राजिनामा स्वीकृत गरिएको छ ।

आफ्नो व्यक्तिगत कारण देखाउदै गत जुलाईमा पदबाट राजिनामा गरेका जयकृष्ण ठाकुरको राजिनामा स्वीकृत गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

उनी सन् २०१९ अक्टोवरमा काठमाण्डौं विश्वसम्मेलनबाट संघको युरोप क्षेत्रीय संयोजकमा निर्वाचित भएका थिए । संघको विधान अनुसार अध्यक्ष कुमार पन्तले उनको राजिनामा स्वीकृत गरेका हुन् ।

ठाकुरले संघलाई तिर्न पर्ने शुल्क समेत नतिरेको बताएको छ ।