१६ बैशाख २०८१, आईतवार
Follow Us

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७७, मंगलवार ०८:१८

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी भौतिक पूर्वाधार विकासमन्त्री थिए ।