३२ असार २०८२, बुधबार
Follow Us

कामचलाउ सरकारले अर्को अध्यादेश ल्यायो

नेपालब्रिटेन संवाददाता
२३ माघ २०७७, शुक्रबार १४:०१

काठमाडौं । चुनाव घोषणा गरेर कामचलाउ अवस्थामा पुगेको सरकारले अध्यादेश ल्याएको छ । मान्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलपा आयोग(तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन । नेकपा दुई चिरामा विभाजित भएपछि प्रचण्ड पक्षीय पूर्व लडाकुसंग परामर्शमा रहेका ओलीले अध्यादेश जारी गरेपछि नेकपाको समिकरणमा हलचल आउने अनुमान हुन थालेको छ । यो अध्यादेश प्रचण्डलाई एक्ल्याउने रणनीति अन्तर्गत ल्याइएको दाहाल नेपाल समुहका नेता कार्यकर्ताको बुझाई छ ।

धेरै पढिएको