४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

यस्ता छन् माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकका २० निर्णय

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७७, मंगलवार १३:५७

काठमाडौँ । सरकारले यही माग १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मङ्गलवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । बैठकले वन क्षेत्र केबलकारलाई दिनेदेखि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्मका निर्णय गरेको छ ।