२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रचण्ड–माधव समूहको ६८ जिल्ला नेतृत्व चयन (सूचीसहित)

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७७, सोमबार १०:३७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको उक्त समूहले जानकारी दिएको छ ।

बाँकी नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर नाम सिफारिस गर्नेछ । पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कूल सदस्य संख्यामा ५०/५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।

नयाँ नेतृत्वको नामावली :