२२ बैशाख २०८१, शनिबार
Follow Us

नेपालसँगको भेटलगत्तै किन बस्यो मन्त्रिपरिषद्

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७८, बिहीबार १४:०२

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । एमाले नेता माधवकुमार नेपालसँगको भेटलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले मधेस र थरुहट आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताको मुद्दा फिर्ताबारे निर्णय लिनेछ ।