२२ बैशाख २०८१, शनिबार
Follow Us

यस्तो छ एमालेको नयां स्थायी कमिटी (नाम सहित)

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७८, शुक्रबार ०७:४७

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सार्वजनिक भएको छ । सो कमिटी बाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् ।

स्थायी कमिटी
१. केपी शर्मा ओली

२. वामदेव गौतम

३. ईश्वर पोखरेल

४. रामबहादुर थापा बादल

५. विष्णु पौडेल

६. सुवास नेम्वाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छविलाल विश्वकर्मा

१४. पृथ्वीसुब्बा गुरुङ्ग,

१५. रघुबीर महासेठ

१६. किरण गुरुङ

१७. केशव बडाल

१८. पुष्पराज कडेंल

१९. मणि थापा