३० असार २०८२, सोमबार
Follow Us

स्मार्ट एनआरएनए अब ‘आइफोन र एन्ड्रोइड’ मा

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७८, शुक्रबार २२:३९

लण्डन । गैरआवासीय नेपाली संघले ल्याएको ‘स्मार्ट एनआरएनए’ एप अब आईओएसएन्ड्रोइडमा उपलव्ध भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार शुक्रवार साँझ देखी संघले आइफोन र एन्ड्रोइड प्रयोगकर्ताको लागि एप अपडेट गरेको हो ।

प्रयोगकर्ताहरुले एप मार्फत सदस्यहरुले प्राप्त गर्ने सुविधा, परिचयपत्र, संघका विज्ञप्ति तथा गतिविधीहरु बारे जानकारी प्राप्त गर्ने छन् ।

धेरै पढिएको