२ कार्तिक २०८३, आईतवार
Follow Us

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा सुवेदी

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०७९, बिहीबार १४:२७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो । सुवेदी भूराजनीतिक मामिलामा जानकार हुन् । पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न छन् ।

धेरै पढिएको