काठमाडौँ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले सन्जय थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।अमेरिका निबासी थापा यस अघि मञ्चको प्रमुख सल्लाहकार हुनुहुन्थ्यो भने एनआरएनए को आईसिसि सदस्य हुनुहुन्छ ।
यस्तै समितिको उपाध्यक्षमा रमेश पाण्डे, सचिबमा हेम शेर्पा, सहसचिवमा चाणक पोख्रेल र कर्ण शाही चयन हुनु भएको छ । कमिटीको सदस्यमा पनि सर्बसम्बत चयन भएको छ ।
यूकेबाटै कार्यसमितिमा ६ जना
कार्यसमितिमा युकेको प्रतिनिधित्व गर्ने ६ जना रहेका छन् । समितिमा कर्ण शाहि राजेन्द्र पुडासैनी, सरस्वती केसी, सुरेन्द्र थपलिया, गोविन्द पौडेल र कल्पना त्रिपाठी रहेका छन् ।
यस्तो छ नयाँ कार्यसमिति
सन्जय थापा (अध्यक्ष)
रमेश पाण्डे (उपाध्यक्ष)
हेम शेर्पा (सचिव)
चानक पोखरेल (उपसचिव)
कर्ण शाही (उपसचिव)
सदस्यहरू
गोविन्द पौडेल
राजेन्द्र पुडासैनी
विमला भण्डारी
शिव वरुवाल
कल्पना त्रिपाटी
सुरेन्द्र थपलिया
सरस्वती केसी
हेमराज जोसी
तिर्थ गौतम
ज्योती शर्मा
महेश गिरी
कमल मणी
वलराम गिरी
डा।विनोद श्रेष्ठ
शिशिर नेपाल
विजय फुयाल
सिता केसी
सुरेश केसी
डा।सरोज कणेल
सन्जु केसी
भक्त गुरुङ
डुण्डीराज पाण्डे
कुन्ति थापा
जानकी कार्की
पुरुषोतम वोहरा
राजेन्द्र सिवाकोटी

