कपिलवस्तु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठक ६ माघसम्म चल्ने जनाइएको छ ।