११ भाद्र २०८३, बिहीबार
Follow Us

स्ववियु चुनावका लागि नेविसंघका दुई समूह दर्ता

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार १४:०३

काठमाडौँ । ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा सभापति शेरबहादुर देउवा पक्षका पुरन रोकाया र शेखर कोइराला पक्षका गणेश भण्डारीले नेविसंघ दर्ता गराएका हुन् । स्ववियु चुनावका लागि त्रिविले शुक्रबार १० ददेखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो ।

धेरै पढिएको