२३ भाद्र २०८२, सोमबार
Follow Us

रास्वपाविरुद्ध मेघ आलेकाे उजुरी

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७९, बिहीबार ०६:०८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मेघ आलेले पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । पार्टीले समानुपातिक प्रणालीको विधि उल्लङ्घन गरेको भन्दै उनले पार्टी नेतृत्वविरुद्ध उजुरी दिने भएका हुन् ।

जनजातितर्फको दुई नम्बरमा रहेको कारणले आफूलाई सांसद बनाउनुपर्ने उनको दाबी छ। २ करोड मागेको अडियो प्रकरणमा बिहीबार रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्दै ढाकाको ठाउँमा बिन्दबासिनी कंसाकारलाई पठाउने निर्णय गरेको छ । पार्टीले गरेको सोही निर्णयविरुद्ध नै उनले आयोगमा उजुरी दिन लागेका हुन् ।

धेरै पढिएको