१९ भाद्र २०८२, बिहीबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र भेट्न राप्रपाका शीर्ष नेता भैरहवामा

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८०, बुधबार १३:५६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरू मङ्गलवार भैरहवा पुगेका थिए ।

बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।

धेरै पढिएको