१ पुष २०८२, मंगलवार
Follow Us

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल पक्राउ

नेपालब्रिटेन संवाददाता
१० माघ २०८०, बुधबार १३:२९

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबै जनालाई बुधबार पक्राउ गरेको हो।

‘दुबै जनालाई भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ अख्तियारका एक उच्च अधिकारीले भने। दुबै जनाविरूद्ध यसअघि भ्रष्टाचार मुद्दा दायर भएको थियो।

धेरै पढिएको