६ पुष २०८२, आईतवार
Follow Us

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालब्रिटेन संवाददाता
२० माघ २०८१, आईतवार ०५:४८

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८सय कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

धेरै पढिएको