६ आश्विन २०८२, सोमबार
Follow Us

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०८२, आईतवार १२:०४

काठमाडौं । ५० घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो ।

शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेलेले जानकारी दिएका छन । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।

धेरै पढिएको