६ आश्विन २०८३, मंगलवार
Follow Us

विदेशमा बस्ने नेपालीलाई सम्बोधन गर्दै ओली

नेपालब्रिटेन संवाददाता
१७ पुष २०८२, बिहीबार ०१:०४

लण्डन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीलाई सम्बोधन गर्ने भएका छन्।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रमलाई ओलीले आज (बिहीबार) सम्बोधन गर्न लागेका हुन्।

नेपाली प्रवासी मञ्चका अनुसार ओलीले नेपाली समयअनुसार बेलुकी ५ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

धेरै पढिएको