१८ फाल्गुन २०८२, सोमबार
Follow Us

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०८२, सोमबार ०४:४९

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार चुनाव र अन्य समसामयिक विषयका सन्दर्भमा उनले आफ्ना धारणा राख्ने छिन्।

सम्बोधनको समय भने अझै तय भइसकेको छैन।

धेरै पढिएको