१६ चैत्र २०८२, सोमबार
Follow Us

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०८२, सोमबार ११:१०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन् । शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन् । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ ।

धेरै पढिएको