१७ चैत्र २०८२, मंगलवार
Follow Us

व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०८२, मंगलवार १०:५६

काठमाडौँ। अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई निगरानी (कालोसूची) मा राखेको छ।

स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको सन्दर्भमा उक्त कदम चालिएको हो।

राजनीतिक पहुँच प्रयोग गरी अनुकूल वातावरण सिर्जना गर्दै स्वार्थ अनुसार काम गराउने गतिविधिमा संलग्न रहेको आरोप उनीमाथि लगाइँदै आएको छ।

धेरै पढिएको