१८ चैत्र २०८२, बुधबार
Follow Us

एमालेको संसदीय दलको बैठक दिउँसो ३ बजे

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८२, बुधबार ०५:१८

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गरेको हो । बैठकमा दलको नेता पनि चयन गरिने बताइएको छ ।

धेरै पढिएको