३० जेष्ठ २०८३, शनिबार
Follow Us

राप्रपाभित्र पहिरो, १८३ ले सामूहिक रुपमा पार्टी त्याग

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०८३, बिहीबार ०९:०६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पहिरो गएको छ । पूर्वमहामन्त्री धवलशमशेर राणाको नेतृत्वमा १८३ जनाले सामूहिक रुपमा पार्टी त्याग गरेको घोषणा गरेपछि पार्टीभित्र पहिरो गएको हो । राजीनामा दिनेमा पार्टीले कारबाही गरेको पूर्वउपाध्यक्ष मुकुन्दश्याम गिरी र पूर्वमन्त्री दिलनाथ गिरीसमेत रहेका छन् ।

राजीनामा दिने समूहले आज आयोजित एक भेलामार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै एकैसाथ पार्टी परित्याग गरेको घोषणा गरेको हो। यस घटनाले राप्रपाभित्र संगठनात्मक असन्तुष्टि र आन्तरिक पुनर्संरचनासम्बन्धी बहसलाई थप तीव्र बनाएको देखिएको छ।

धेरै पढिएको

slot gacor