९ असार २०८३, मंगलवार
Follow Us

गृहमन्त्री सुधनमाथि आक्रमणको हल्ला कहाँबाट आयो ?

नेपालब्रिटेन संवाददाता
९ असार २०८३, मंगलवार ०९:४०

चितवन । गृहमन्त्री सुधन गुरुङ माथी हातपात नभएको उनको सचिवालयले जनाएको छ। सचिवालयले आक्रमणबारेको हल्ला निराधार भएको बताएको हो।

सचिवालयले गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित भएको बताएको छ । यसअघि गृहमन्त्री गुरुङमाथि नै आक्रमण भएको सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो ।

सचिवालयले यस्ता समाचारको विश्वास नगर्न अनुरोधसमेत गरेको छ ।

धेरै पढिएको