३२ असार २०८३, बिहीबार
Follow Us

एनआरएनएमा ५१ सदस्यीय जम्बो सल्लाहकार टिम (नामावलीसहित)

नेपालब्रिटेन संवाददाता
३२ असार २०८३, बिहीबार ०९:३३

लण्डन । लामो समयदेखि जारी आन्तरिक विवाद र खिचातानका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५१ सदस्यीय सल्लाहकार टिम चयन गरेको छ।

संघका महासचिव डा. चिरन्जीबी खड्काद्वारा बिहीबार जारी आन्तरिक परिपत्रअनुसार बेलायतबाट पत्रकार भगिरथ योगी, पुनम गुरुङ, डा. पदम सिम्खडा लगायतलाई सल्लाहकारमा चयन गरिएको छ।

एनआरएनएको विधानअनुसार उक्त सल्लाहकारहरू चयन गरिएको जनाइएको छ।

धेरै पढिएको