१९ श्रावण २०८३, मंगलवार
Follow Us

राप्रपा कार्यसम्पादन समितिको बैठक भोलि

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८३, मंगलवार ०७:०४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक भोली केन्द्रीय कार्यालय, धुम्बाराहीमा अपराह्न १२:३० बजे बस्ने राप्रपाले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।

धेरै पढिएको