फिचर फाेटाे

बारपाकमा भोट माग्दै

बारपाकका वृद्धहरुसँग भोट माग्दै गोरखा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र गोरखा–२ (ख) मा प्रदेशसभाका उम्मेद्वार नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी । तस्वीर : प्रशन्न पोखरेल

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्