फिचर फाेटाे

अनशन तोड्उँदै

शिक्षण अस्पताल महाराजगंजमा चिकित्सा शिक्षाको सुधारको माग राखेर आमरण अनशन बसेका डा गोविन्द केसीलाई १६ दिनपछि सोमबार अस्पतालका बिरामी छेवाङ नुर्बु लामाले जुस खुवाएर अनशन तोड्उँदै ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्