१३ कार्तिक २०८२, बिहीबार
Follow Us

हराए २ लाख ३१ हजार पासपोर्ट

nepalbritain news
१७ फाल्गुन २०७४, बिहीबार ०२:३०

सरकारले एमआरपि जारी गरेयता नेपालीले २ लाख ३१ हजार पासपोर्ट हराएका छन्। सरकारी तथ्यांकमा आएको यत्ती भएको तर वास्तविकतामा यो भन्दा बढी हुनसक्ने अधिकारीहरुकै अनुमान छ। यो खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन्।

सन् २०११ यता पासपोर्ट हराएको भन्दै २ लाख ३१ हजार २७ जनाले पासपोर्ट लिएको र कसैले दुरुपायोग नगरुन् भनेर सरकारले इन्टरपोललाई जानकारी गराइसकेको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए।

सन् २०१८ को जनवरीसम्म सरकारले ५२ लाख ८ हजार २ सय १३ एमआरपी जारी गरिसकेको छ।

धेरै पढिएको